गलेश्वरमा दोस्रो सोमबार तिन लाख भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ साउन ।बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको दोस्रो सोमबार तिन लाख रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । गलेश्वर क्षेत्र विकास कोषले मंगलबार सरोकारवालाहरुको उपस्थितीमा भेटि गणना गरेर सार्वजनीक गरेको हो । तिस हजार भक्तजनले दर्शन गरेको र तिन लाख सात हजार ५८२ रुपैया भेटि संकलन भएको … Continue reading गलेश्वरमा दोस्रो सोमबार तिन लाख भेटी संकलन